२२ बैशाख २०८१, शनिबार

Tag: जगतबहादुर सुनार

खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा छ : मन्त्री सुनार

काठमाडौँ, ६ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयको विषयमा उठेका प्रश्नहरुको प्रतिनिधिसभाको आजको बैठकमा जवाफ