२३ बैशाख २०८१, आइतबार

Tag: छ्याङ्गकुटी-दिदिङ खण्ड

अरुण तेस्रोको छ्याङ्गकुटी-दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

खाँदबारी । सङ्खुवासभाको अरुण-३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०-२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व