२१ बैशाख २०८१, शुक्रबार

Tag: छोरीलाई यौन दुव्र्यबहार

भक्तपुरमा छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबु पक्राउ

मध्यपुरथिमि । प्रहरीले आफ्नै छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका-८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी