२२ बैशाख २०८१, शनिबार

Tag: छोकडा

साढे सात करोड मूल्य बराबरको छोकडा बन्दरगाहमा रोकियो

वीरगञ्ज, ६ असोज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै