२३ बैशाख २०८१, आइतबार

Tag: छुवाछुत विरुद्धको राष्ट्रिय दिवस

मानव सभ्यताको कलङ्क छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरिएको छ : प्रधानमन्त्री ओली

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताको कलङ्कको रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरिएको बताएका छन् । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक रुपमा समूल अन्त्य गर्नका