६ जेष्ठ २०८१, आइतबार

Tag: छुट्टाछुट्टै छलफल

रेशम र रञ्जिताको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले गरे छुट्टाछुट्टै छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । नाउपामा रेशम र रञ्जिताको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो भने