१४ बैशाख २०८१, शुक्रबार

Tag: छिटफुट घटना

स्थानीय निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रद रूपमा मतदान सम्पन्न

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका