९ जेष्ठ २०८१, बुधबार

Tag: छानबीन गर्न

२४ लाख खोप गायब भएको विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशमा कोरोना विषाणुको संक्रमण फेरी बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गरेको बताएका छन् । नेता रावलले यस्तो गम्भीर विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन