२१ बैशाख २०८१, शुक्रबार

Tag: छात्रावास

दृष्टिविहीनका लागि छात्रावास बनाउन जापानी अनुदान

काठमाडौँ, २१ कात्तिक । राजधानीको कागेश्वरी मनहरा नगरपालिकामा दृष्टिविहीन छात्राहरूका लागि छात्रावास भवन निर्माण गर्न जापान सरकारले रु एक करोड १४ लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापानी राजदूतावास र नेपाल नेत्रहीन सङ्घबीच आज हस्ताक्षर