२१ बैशाख २०८१, शुक्रबार

Tag: छाउ प्रथा

देवताका धामीबाटै छाउ प्रथा हटाउने प्रतिबद्धता

बाजुरा, १४ पुस । जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् । छाउपडी