२० बैशाख २०८१, बिहिबार

Tag: छाउपडी

अझै छाउपडी सहन बाध्य छन् महिला

टीकापुर । कैलालीको टीकापुरकी दुर्गा विक स्टाफ नर्स हुन् । उनलाई प्रजनन स्वास्थ्य तथा महिलाको प्रजनन अधिकारका बारेमा राम्रो ज्ञान छ । तर आफ्नै परिवार र समाजले स्वीकृति नदिँदा समाजमा गलत अभ्यासकारुपमा रहेको छाउपडी कुप्रथा मान्न भने उनी विवश छिन्