२२ बैशाख २०८१, शनिबार

Tag: छाँगे झरना

प्रचार-प्रसारको अभावले भोजपुरको छाँगे झरना ओझेलमा

भोजपुर । भोजपुर जिल्लाको १३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार-प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले