९ जेष्ठ २०८१, बुधबार

Tag: छनौटमा पुनर्विचार

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा पुनर्विचार गर्नुपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । आज शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरुका लागि निश्चित