२० बैशाख २०८१, बिहिबार

Tag: च्यवनधाम

स्थानीयवासीको प्रयासमा चम्किएको च्यवनधाम

दमौली । पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था । नदीको तिरसम्म पुग्न साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप