२२ बैशाख २०८१, शनिबार

Tag: चौरासी वर्षको उमेरमा सोमबार साँझ उहाँको निधन

‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन

भाद्र २७, काठमाडौँ | ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । चौरासी वर्षको उमेरमा सोमबार साँझ उहाँको निधन भएको हो । लमजुङको सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उहाँको निधन भएको नाति सुबोध लौडारीले बताउनुभयो । चिकित्सकका