२३ बैशाख २०८१, आइतबार

Tag: चौबिस मुलुक

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

काठमाडौँ, २८ असार । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्