१९ बैशाख २०८१, बुधबार

Tag: चौतारा निर्माण

किराती राजाको छोराको सामूहिक चौतारा निर्माण

६ माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा किराती राजा होलैसुङको दश भाइ छोराको सामूहिक चौतारा बनाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको होलेसुङगढी जाने बाटोमा होलेसुङ समूहले सङ्कलन गरेको चन्दाबाट सामूहिक चौतारा निर्माण गरिएको हो । चौतारामा