१४ जेष्ठ २०८१, सोमबार

Tag: चोरी सिकार

वन्यजन्तुको चोरी सिकार बढ्दो

महोत्तरी, १४ वैशाख । पूर्वपश्चिम राजमार्गको दायाँबायाँस्थित महोत्तरीको वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढेको छ । कोभिड–१९ सन्त्रास छल्न ‘लकडाउन’ जारी रहेका बेला जिल्लाको वन क्षेत्रमा चोरी सिकारको क्रम बढेको हो । दुई साताभित्रै डिभिजन वन कार्यालय महोत्तरीको वन सुरक्षा