२१ बैशाख २०८१, शुक्रबार

Tag: चोर

चोरको आँखा पल्सरमा : काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी !

काठमाडौं । पछिल्ला दिनमा काठमाडौँ उपत्यकाबाट दैनिक चारदेखि पाँचवटा मोटरसाइकल चोरी हुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक आउने उजुरीले यो तथ्यलाई पुष्टि गर्छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । विशेष गरी बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै