२३ बैशाख २०८१, आइतबार

Tag: चोके खोला

पहिराले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । पहिराका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून