१४ बैशाख २०८१, शुक्रबार

Tag: चेतन कार्की

चलचित्रकर्मी चेतन कार्कीको निधन

ललितपुर । कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना हुनुभएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो । साहित्यकार मुरारी सिग्देलले भन्नुभयो, “केही दिनअघि उहाँलाई गाह्रो