२३ बैशाख २०८१, आइतबार

Tag: चुरे संरक्षण

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

धनुषा । मापदण्ड विपरित खुलेका क्रसर उद्योगका कारण चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृंखलाबाट बगिने नदीनालाको अत्यधिक दोहन तथा ढुंगा, गिट्टी, बालुवाको वैध÷अवैध रूपमा उत्खनन तथा सङ्कलन गर्ने काम