१४ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी तालमेलको टुंगो

लोकतान्त्रिक गठबन्धनले सिट संख्या टुंगो लगाउन सकेन, कांग्रेसको शीर्ष तहलाई जिम्मा

असोज २२, काठमाडौँ | कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मा नेपाली कांग्रेसलाई दिएको छ। उक्त गठबन्धनमा आबद्ध दलहरुले ठुलो मात्रामा सिट संख्यामा दाबी गरेपछि कांग्रेसलाई गठबन्धन निर्माणमानै चुनौती थपिएको छ । आगामी प्रदेशसभा र