१४ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी घोषणा पत्र

काँग्रेसको चुनावी घोषणा पत्र बनाउन देउवाले दिए विश्वप्रकाशलाई जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चुनावी घोषणा पत्र तयार गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएका छन् । कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री शर्मा चयन भएका छन् । सभापति देउवाले महामन्त्री शर्मालाई प्रतिनिधि सभा