१५ बैशाख २०८१, शनिबार

Tag: चुनावमा दुई दिन

चुनावमा दुई दिन सरकारले दियो सार्वजनिक विदा

काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी