२३ बैशाख २०८१, आइतबार

Tag: चुनावको घोषणापत्र

यस्तो छ एमालेको स्थानीय चुनावको घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सरेको नयाँ पार्टी कार्यालयमा आज दिउँसो एक कार्यक्रमका वीच आगामी वैशाख ३० गते हुन लागेको स्थानीय