२४ बैशाख २०८१, सोमबार

Tag: चीन सीमा

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो

असोज ९, काठमाडौं । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो ।