१९ बैशाख २०८१, बुधबार

Tag: चीनको स्वायत्त क्षेत्र

चीनको स्वायत्त क्षेत्र तिब्बतमा गयो ५.७ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ । चीनको स्वायत्त क्षेत्र तिब्बतमा आज शुक्रबार अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प शुक्रबार नेपाली समय अनुसार अपराह्न ११:५६ बजे गएको हो । भूकम्पको केन्द्र जमिनको सतहबाट करीव १० किलोमिटर गहिराइमा रहेको