२४ बैशाख २०८१, सोमबार

Tag: चिसो बढिरहेकाले

देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ । उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली