१९ बैशाख २०८१, बुधबार

Tag: चिलाउने

गोप्य अंगको वरिपरि चिलाउने समस्यालाई हटाउने उपायहरु

महिलाहरूलाई स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । यसको बारेमा भन्न उनीहरू लाज मान्छन् । यस्तै समस्या अप्ठ्यारो ठाउँ बेला न कुबेलामा चिलाएर आउँछ । कार्यालयमा काम गर्ने महिलालाई यस्तो समस्या झन् हुन्छ किनकि उनीहरूले आठ घन्टा घरबाहिर बस्नुपर्ने हुन्छ । यसलाई