२१ बैशाख २०८१, शुक्रबार

Tag: चिनी मिल

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

काठमाडौँ । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका