२० बैशाख २०८१, बिहिबार

Tag: चिनियाँ प्रविधि कम्पनी

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तीव्र

लन्डन, २९ जेठ । बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ । अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न