१५ जेष्ठ २०८१, मंगलबार

Tag: चिनियाँ जहाज लिलामीमा

नेपाल एयरलाइन्सद्वारा ५ वटा चिनियाँ जहाज लिलामीमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ५ वटा चिनियाँ जहाज लिलामीमा राखेको छ । नेपाल एयरलाइन्सले ‘कामै नलागेका’ पाँच चिनियाँ विमान लिलामीमा राखेको हो । आज बिहीबार सूचना निकालेर एयरलाइन्सले आन्तरिक उडानका निम्ति खरिद गरेका दुई एमए–६० र