२१ बैशाख २०८१, शुक्रबार

Tag: चिनियाँ जहाजः

चिनियाँ जहाज व्यवस्थापनको विषयमा पर्यटन मन्त्रालयले माग्यो अर्थसँग राय

काठमाडौं, भदौ ८ । गत साउन १५ देखि उडान बन्द गरिएका ६ ओटा चिनियाँ जहाज व्यवस्थापनको विषयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयसँग राय मागेको छ । चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७६/७७