१० जेष्ठ २०८१, बिहिबार

Tag: चितवन र पर्सा

चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै

चितवन । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागिआजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम सुरु गरिएको छ । यही मङ्सिर १९ देखि सुरुहुने सो गणनाका लागि करिव