२३ बैशाख २०८१, आइतबार

Tag: चिडियाखाना अवलोकन

चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट

शर्मिला पाठक, काठमाडौँ, ९ माघ । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ । जावलाखेलमा रहेको