२० बैशाख २०८१, बिहिबार

Tag: चिकित्साशास्त्र

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

स्टकहोम । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको नोबेल समितिले सोमबार घोषणा गरेको छ । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट