१८ बैशाख २०८१, मंगलबार

Tag: चिकित्सक अभाव

सुदूरपश्चिममा चिकित्सक अभाव

विमलबहादुर विष्ट डोटी, २५ पुस । सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर