२६ बैशाख २०८१, बुधबार

Tag: चाहना

‘गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्ने चाहना’

कञ्चनपुर । ‘अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्कनुभएका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहनुहुन्छ । सोही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी कञ्चनपुरसम्म आइपुग्नुभएको