२० बैशाख २०८१, बिहिबार

Tag: चालक

चालक नहुँदा थन्कियो १४ करोड रुपैयाँको ब्रुमर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन। ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको