९ जेष्ठ २०८१, बुधबार

Tag: चार जना

पोखरा विमान दुर्घटना उद्धार जारी : चार जना अझै बेपत्ता

गण्डकी । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनीहरूको खोजीका लागि सशस्त्रको