१८ बैशाख २०८१, मंगलबार

Tag: चारवटा भैँसी समातेर भिरतिर

कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस चारवटा भैँसी समातेर भिरमा जान लागेको बताएका छन् । बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई यस्तो आरोप लगाएका हुन् ।