२३ बैशाख २०८१, आइतबार

Tag: चामल सहयोग

राज्यमन्त्री मानन्धरको पहलमा कलाकारका लागि ७००० किलो चामल सहयोग

काठमाडौँ, २ जेठ । लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा आज २७० कलाकारका लागि छ हजार ७५० किलो चामल र ८२५ किलो दाल हस्तान्तरण गरिएको हो