१४ बैशाख २०८१, शुक्रबार

Tag: चाबी खोसे

स्थानीयवासीले चाबी खोसेपछि सडक कालोपत्रको काम ठप्प

खोटाङ । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे–राजापानी सडकखण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन् । भारत कन्ट्रक्सन÷सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको