११ जेष्ठ २०८१, शुक्रबार

Tag: चाबहिल सडक

चाबहिल सडकको दुर्दशा उस्तै

साउन ८, काठमाडौं । राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुने आशा निराशामा परिणत भएको छ । राजधानीको