४ जेष्ठ २०८१, शुक्रबार

Tag: चान्द्रमास

चान्द्रमासअनुसार साउने सोमबारको व्रत आजदेखि सुरु

काठमाडौँ । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज असार २५ गते सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको