११ जेष्ठ २०८१, शुक्रबार

Tag: चाडपर्व लक्षित सुरक्षा योजना लागू

डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

डोटी । जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ योजना लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो