१४ बैशाख २०८१, शुक्रबार

Tag: चाडपर्व लक्षित

वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती, ४ कात्तिक । प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले