२० बैशाख २०८१, बिहिबार

Tag: चरिङ्गे दह

आन्तरिक पर्यटक तान्दै दाङको चरिङ्गे दह

दाङ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ ।कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।