२० बैशाख २०८१, बिहिबार

Tag: चराको चिरबिर

पार्कमा चराको चिरबिर

पोखरा, २६ वैशाख । पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्क होस् वा वसुन्धरा पार्कमा यतिखेर दिउँसोको समयमै विविध चराको चिरबिर आवाज सुन्न थालिएको छ ।बन्दाबन्दी (लकडाउन) पूर्व दिउँसोको समयमा पार्कमा हुने भीडभाड एवं बजार क्षेत्रमा हुने मानिस एवं सवारी